आरामले भैहाल्छ

2 min read बग्नु छ कालैको पानीझरिको छिटाहरुका नदि बनेर, उड्नु छ यी हाड्-मासमा प्वाँख सरीका पखेटा बनाई, मनस्पट्टमा हिजो बुनेको मझेत्रो म आज ओढ्ने छु न सुक्ला नदि त्यो, वसन्तको तापमा न झर्ला मझेत्रो शिशिरको विलापमा म उडि् रहन्छु त्यो कालो आकाशमा, होस कालै त्यो दृष्य, चमेरा सरिका। सोंचदा सोंचदै मैले सयौं भाषण दिई सकें, एकान्त मै … Read moreआरामले भैहाल्छ